एनआरएनए यूकेको च्यारिटी विभागमा को को छन् ?

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको च्यारिटी विभागले पुर्णता पाएको छ । एनआरएनए यूके उपाध्यक्ष एवम् च्यारिटी विभागका संयोजक सुनिलबाबु खड्काले विभागमा सदस्य र सल्लाहकार मनोनित गर्दै पुर्णता दिएका हुन् । संयोजक खड्काका अनुसार विभागमा सदस्यसचिव, ९ सदस्य र ७ सल्लाहकार मनोनित गरिएको छ । जसअनुसार पत्रकार नरेन्द्र बस्नेतलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ … Continue reading एनआरएनए यूकेको च्यारिटी विभागमा को को छन् ?